Aug 17, 2022
बुटवल । नेकपा एमाले रूपन्देहीको नियमित बैठक बुटवलमा जारी छ। एमाले पार्टी कार्यालय बुटवलमा जिल्ला एवं प्रादेशिक प्रतिनिधि सहित बैठक बसिरहेको हो ।नेकपा एमाले रूपन्देही अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीको अध्यक्षतामा बैठक चलिरहेको छ ।
बैठकमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल हुँदा केन्द्र र प्रदेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल चलेको हो ।बैठकमा एमाले लुम्बिनी प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री लिला गिरी, नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं लगायतको आतिथ्यमामा बैठक चलिरहेको हो।
प्रतिकृया दिनुहोस्