ताजा अपडेट »

वर्षासँगै आएको हावाहुरीले ३० बिघामा लगाएको केराखेती नष्ट, ५१ लाखको क्षति

वर्षासँगै आएको हावाहुरीले ३० बिघामा लगाएको केराखेती नष्ट, ५१ लाखको क्षति

झापा । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ।  आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख

play-circle भिडीयो