तौलिहवा । कपिलवस्तु जिल्लाको सबैभन्दा पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसको क्याम्पस संचालक समितिको अध्यक्ष पदमा हरम शरिफ मुसलमान विजयी भएका छन् ।
त्यस्तै गरी पुरुष सदस्यहरुमा शोहरत तेली, रामजी कर्मी, शारदा नन्द यादव, देवराज पाण्डेय र महिला सदस्यहरुमा बन्दना चौधरी, इन्दिरा देवकोटा, सुनिता शुक्ला विजयी भएको क्याम्पस निर्वाचन समितिको संयोजक नुर मोहम्मदले जानकारी दिए ।
प्रतिक्रिया