ताजा अपडेट »

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

गोरखा ।  शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । यहाँको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि

play-circle भिडीयो