सरकारको परिकल्पनाका साथै सरकारको बजेट तथा कार्यक्रम र योजनामा समृद्ध नेपाल र सुखी नेपाली निर्माणको महाअभियानमा युवाहरुको सहभागिता बिना असम्भव नै हुन्छ। मुलुकमा भ्रष्टचार हटाउन, स्थिरता अनि सुशासन कायम गर्न साथै दिगो विकास गरी प्रसाशनिक,...
सायद २०४६ साल तिरकै कुरा हो, त्यो ताका म भारतको नयाँ दिल्ली स्थित ओखलामा रहेको नेकपा (मसाल) समर्थित रहेको अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयमा बस्ने एकजना साथीको डेरामा बास बसेको थिएँ। त्यो स्थान...
चलचित्रको नाम हो मिसन ८४ ? कि जनताको औषत आयु हो मिसन ८४ ? कि राजा दरबारमा आसिन हुने योजना हो मिसन ८४ ?, २०७९ को निर्वाचनबाट निर्वाचित भएर केही गर्न नसकेको स्विकारोक्ति हो मिसन...
भुमिका ऐतिहासिक,बहुआयामिक ,दुरगामी महत्व बोकेको, बहुप्रतिक्षित नागरिक पहिलो अभियान नेपालले यही मङ्गसिर ११–१२ गतेका दिन काठमाडौंमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीवनका ख्यातिप्राप्त बिद्धान,विभिन्न बिषयका बिषयगत बिज्ञ,नयाँ बैकल्पिक राजनीति को पक्षमा बिगत डेढ दशक देखि एडभोकेशि गर्दै...
नेपालको राजनीति दिनप्रतिदिन गलत दिशा तर्फ उन्मुख हुँदै गईरहेको छ । वर्तमान समयमा देखिएका तमाम समस्याका कारण आम जनसमुदायमा नकरात्मक प्रभाव बढदै गईरहेका छन्। आन्दोलन र प्रर्दशनले राजकीय सत्ता, अखण्डता र सावैभौमिकता माथी समेत खतरा...
आमनागरिकलाई आफ्ना सञ्चारमाध्यमबाट सूचिकृत गर्ने खास मान्छे नै पत्रकार हुन् । नेपाल पत्रकार महासंघले पत्रकारिता गर्नका लागि सदस्यता दिएका औपचारिक मान्छे नै पत्रकार हुन् । तर पत्रकारिता विषय अध्ययन गरेका, पत्रकार महासंघका सदस्यता नलिएका वा...
नेपालका सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न अत्यन्तै धेरै चुनौती रहेको छ ।ग्रामीण क्षेत्रमा त झन पुर्वाधारको अभावले सामुदायिक विद्यालयहरुले धेरै नै चुनौती भोग्नु परिरहेको छ।ग्रामीण क्षेत्रका बालबालिकाहरु विद्यालयको पहुँचमा पुग्न गार्हो छ,सुरक्षित बाटोघाटो छैन...
दशै बिदामा म गाउँ गएको थिएँ । बिदा लामो थियो, सधै साथीभाइसङ्ग घुमेर समय बिताउने म अहिले परिवारिक कामले साथीहरूसङ्ग घुम्न जान नपाउने भएकाले १ महिनाको सम्पूर्ण बसाई लगभग गाउँमा नै हुने तय भयो ।...
वि.सं २०३६ साल चैतमा बहुदल र निर्दलको चुनाव प्रचारप्रसारको समय थियो। निर्दल समर्थक पंचहरु गाउँघरमा निर्दलमा भोट हाल्न प्रेसर गर्दैथिए, बहुदलमा भोट हाल्नेहरु गाउँघरमा देखिदैन्थ्ये।पंचेहरु खुलमखुला प्रचार गर्न छुट थियो,प्रहरी प्रशासन उनिहरु कै पक्षमा थियो।बहुलवादी...
पसिना बगाउनु श्रम हो । श्रमिकहरुले नै श्रम गर्छन् । श्रमले नै बजार धानेको हुन्छ । श्रमबिनाको श्रमिक सम्भव छैन । यतिबेला श्रम गर्नेहरु पनि फरक फरक छन् । कोही बौद्धिक श्रम गर्छन् । कोही...
अहिले केही हप्ता अघिदेखि मात्र मध्यपुर्व क्षेत्रमा युद्ध चलिरहेको छ । दर्जनौं मान्छे मरिरहेका छन भने, सयौं मान्छे हताहात भएका छन् । दर्जनौ मान्छे हमासको नियन्त्रणमा छन् भने गाजा पट्टी क्षेत्र बम बारुदले अस्तब्यस्त भएको...
शरद ऋितुको आगमनसँगै नेपाली जनताको आँगनमा महान चार्ड वडा दशैँ ,शुभ दिपावली र छर्ठ जस्ता ठुला चार्डवाडहरु प्रबेश गर्न गहिरहेका छन् । सत्य र उज्यालोको प्रतिकको रुपमा मनाउने गरिएका हाम्रा चार्डवाडहरुले घर परिवार, समाज र...
मध्य पूर्वको भु–मध्य सागरको पूर्वि तटको दक्षिण तट क्षेत्रमा रहेको, इशा पूर्व १२ औँ सताब्दीमा तत्कालीन फिलिस्टाइन (प्यालेस्टाइन) जसलाई हालको इजरायल भनिन्छ ,यो नै बास्तबमा प्यालेस्टाइन हो । यस भुमिमा रक्तपातपुर्ण संघर्षको धेरै लामो इतिहास...
आजकल दैनिक करिब २ हजाको हाराहारीमा नेपाली युवाहरु विदेश पलायन भईरहेका छन् । झन्डै पचास लाख युवाशक्तिहरु यतिबेला परदेशी भुमिमा कार्यरत छन् । स्वदेशमा राम्रो आम्दानी नहुने देखेर पनि युवाहरु बिदेशिन बाध्य भएका हुन ।...
सबै भन्दा सरल प्रश्न जीवन के हो? कहिले कल्पना गर्नुभएको छ ? केलाई जीवन भन्ने ? यी प्रश्न हेर्दा जति सरल छ त्यसको उत्तर खोज्न थाल्नुभयो भने त्यतिकै गाह्रो छ। म कुनै विज्ञ त होइन...
नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ८ सय ५८ ले बढी छ । संख्यात्मकरुपमा महिलाहरुको उपस्थिति बढी भए पनि गुणात्मक उपस्थिति भने सबै क्षेत्रमा निकै न्युन...
नेपालमा राजनीतिक परिवर्तन त, धेरै भए तर, ती परिवर्तनहरुलाई जनताको आार्थिक विकाससँग जोड्ने अर्थतन्त्रको सहि दिशा तय नगर्दा हाम्रो अर्थतन्त्र ओरालो लागेको छ । अर्थतन्त्र ओरालो लाग्दा खासगरि उद्यमी व्यवसायीहरुले नराम्रोसँग धक्का खाएका छन् ।...
२०७२ सालको कुरा हुनुपर्छ त्यो बेला विदेश जाने यति धेरै हुटहुटी रहेको थियो। मेरो ११/१२ कक्षा पढेपछि ब्याचलरमा बि.एस.सी ए.जि पढ्छु अनि इजरायल जान्छु त्यहाँबाट राम्रो पढाई पुरा गराई विदेशतिरै सेटल हुन्छु भन्ने सोँच थियो।...
भारतको नयाँ दिल्लीमा सेप्टेम्बर ९ देखि भव्य रुपमा १८ औं जी २० सम्मेलन सम्पन्न भएको छ । भारतले आफ्नो सम्पुर्ण क्षमता, सामाथ्र्य प्रस्तुत गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई, सडक स्तरउन्नति, सडक बत्ती...
केही दिन अघि धरानमा गोरुको मासु काटेर खाएको विषयले देशभर खैलाबैला मच्चीयो । खैलाबैला मच्चीनु स्वभाविक पनि थियो किनभने एक त गाई हाम्रो राष्ट्रिय जनावर पनि हो अर्को कुरा गाई गोरुलाई हिन्दु समुदायले सांस्कृतिक र...
महिलाका असाध्यै ठूलो पर्व तीज हो । यसको महिमा बारे अतीतमा धेरै कुरा सुनिन्थ्यो । पर्वका आआफ्नै अस्तित्व र महिमा नहुने कुरै भएन । तीज पर्व पहिला कसरी मनाइन्थ्यो, अचेल कसरी मनाइन्छ र भविष्यमा कसरी...
अहिले नेपाली जनताले सिंहदरबारलाई फरक दृष्टिकोणबाट हेर्न थालेका छन् । हुन् त सिंहदरबारका त्रिनेत्र पनि पद, प्रतिष्ठा र पैसामा सिमित भएका छन् । त्यहाँ होडबाजी चलिरहन्छ पद, प्रतिष्ठा र मनग्य आम्दानी आर्जनका लागि कुस्ती चलिरहन्छ...
नेतृत्व पङ्तीमा देश प्रेम भएन भने मुलुकले कहिले प्रगति गर्न सक्दैन् । आजको राजनीतिक अबस्था त्यस्तै देखिदै छ । नेतृत्व पङ्ती व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेनन् । बरु बहुदलिय ब्यबस्थाको अन्तिम पराकाष्ट प्रस्तुत गरिरहेका...
दुःखी हुनलाईयहाँ धेरै सुविधाहरु छन्तर खुसी हुनलाईउधारै भए पनि रक्सी पिउनु पर्छचियर्स । कवि रावतको यो कविता मैले “उज्यालो अन्धकार” निबन्धसंग्रहमा पढें । कविता कति बिम्वात्मक छ भनेर मैले किन बयान गर्नुपर्ला र ! कविता...
पुर्व–पश्चिम राजमार्ग र सिद्दार्थ राजमार्गको संगम स्थलमा रहेको बुटवल उपमहानगरपालिका नगरपालिकाको रूपमा २०१६ सालमा स्थापना भएको थियो । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा २०७१ साल पुस २१ गते बुटवल उपमहानगरपालिकाको रूपमा स्तरोन्नति...
पुष्पलाल भनेको एउटा जनमतको नाम हो । अहिले नेपालको वैचारिक मूल धार मध्ये एक हो । हिजो निरङ्कुश राजतन्त्र बिरूद्ध आन्दोलनको नाम थियो पुष्पलाल । पुष्पलालको पुस्ता सामन्तवाद बिरोधी बलिदानी पुस्ता थियो । त्यही पुस्ताको...
धरान उपमहानगरपालिका मेयर र्हक साम्पाङ राईले मेयरमा निर्वाचित हुन साथ आफ्ना योजना अघि सार्दे श्रम क्रान्तिको थालनी गरे । प्रौढ चिन्तनको नेपाली समाजले हर्कको सादा र सरल जिवनशैली प्रति ब्यङग्य समेत गर्न भ्याय । तर...
प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ। समाजमा रहेका हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने मानवरूपी देवता नै गुरु हुन् । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको...
क्लास अफ सिभिलाईजेसनमा सेमल पि हटिङटनले पानी, सभ्यता र उर्जा सम्बन्धमा बिस्तृत वर्णन गरेका छन् । विश्वमा देखिएको जलवायु परिवर्तनका समस्याका कारण मानव सभ्यता खतरामा पर्ने सक्ने कुरा बैज्ञानिकले व्याख्या विष्लेषण गर्दै पनि आएका छन्...
प्रत्येक वर्ष आज १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिन्छ। सन १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए। मानव शरीरमा ए,बि र ओ रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी पत्ता लगाएकोले सन १९३० मा उनीलाई...
भत्ता खान स्कूल स्कूल पुगेका छन् । विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिइ चोरजस्तै सुटुक्क विद्यालयमा आइपुगेका छन् । शिक्षक कहाँ जान्छन् भनेर अनावश्यक चेष्टा लिएका छन् । शिक्षा बिग्रिएको छ । अभिभावक शिक्षाको अभावले समस्या...
सिद्धान्तः नीति निर्माण प्रक्रिया जटिल विषय हो तर समाज, राजनीति, विदेशनीति, अर्थनीति बिना समाज अग्रगमनको गन्तव्यमा कहिल्यै पुग्न सक्दैन । कुनै पनि योजना तर्जुमा गर्ने सवालमा उक्त कार्यको ढाँचा, कार्यदिशा, उद्धेश्य र लक्ष्य बिना नीतिको...