April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

नदीमा डुबेका व्यक्तिको उद्धार गरी ल्याउँदै गरेको नमूना अभ्यास

576

बाढीजन्य प्रकोपमा परेका व्यक्तिलाई उद्धार गर्ने तरिका सिकाउँदै नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रशिक्षक । स्थानीय विपद् कार्यदललाई बाढी आउन अगावै तालिम दिन थालिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ रासस

पछिल्लो अपडेट