९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

नेपाल पत्रकार महासङ्घको ६६औँ स्थापना दिवसको अवसरमा दिक्तेलमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरमा उपचार गराउन आफ्नो वृद्धा आमालाई पिठ्युुँमा बोकेर लैजाँदै महिला । पत्रकार महासङ्घ खोटाङ, आँखा उपचार केन्द्र दिक्तेल र ज्येष्ठ नागरिक सङ्घको संयुक्त व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । तस्वीर : केदार मगर/ रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै उडानमा यात्रुले परिचरलाई कुटेपछि … अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, दलहरूसँग छलफल गर्दै दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने