काठमाडौं । संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी