April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

गुडिया बनाउने तालिम

546

तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको गुडिया तथा सजावटका सामग्री निर्माण तालिममा सहभागी वडा नं ४ का महिलाहरु । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलाहरुलाई उद्यमी बनाउन तालिम आयोजना गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने/ रासस

पछिल्लो अपडेट