April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

वन क्षेत्रमा डढेलो लाग्न नदिन फायर लाइनमा रहेका पात जलाउँदै उपभोक्ता

327

शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका उपभोक्ता वन क्षेत्रमा डढेलो लाग्न नदिन फायर लाइन (अग्नी नियन्त्रण रेखा)मा रहेका पातहरु जलाउँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/ रासस

पछिल्लो अपडेट