August 6, 2021, Friday
२२ श्रावण २०७८, शुक्रबार

बेलारी खोला पुल

1.3K

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–४ स्थित बेलारी खोलामा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको पुल । यो पुल निर्माण भएपछि सुनवलदेखि पाल्पासम्म पहुँच विस्तार हुनुका साथै पर्यटकीयस्थल महल पोखरीको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । तस्बीर : मोहन पौडेल/रासस

पछिल्लो अपडेट