March 4, 2021, Thursday
२०७७ फाल्गुन २०, बिहीबार

म्यागङको टुँडीपोखरी

129

नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडीमा अबस्थित टुँडीपोखरी । यसअघि खुल्ला चउरमा पोखरी रहेको उक्त स्थानमा बागमति प्रदेश सरकार र म्यागङ गाउँपालिकाको सयुक्त रु एक करोड लगानीमा हाल चार रोपानी क्षेत्रफलमा व्यबस्थित बनाइएको छ । नेपाल एकीकरणको समयमा नुवाकोटमाथी आक्रमण गर्न आएका पृथ्वीनारायण शाहसहित उनको फौजले खनेको इनारलाई बीच बनाई यो पोखरी निर्माण गरिएको हो । तस्वीर : रामहरि न्यौपाने/ रासस

पछिल्लो अपडेट