February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

बरामद गरिएका विभिन्न सामग्री

162

विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका करीब रू १५ लाख मूल्यका सामग्रीलाई आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाउन तयारी गर्दै पर्सा प्रहरी । भारतबाट अवैध रुपमा ल्याइएका सामानमा कपडा, खाद्यान्न, मोटरपार्ट लगायत छन् । तस्वीर : विजयकुमार महतो/रासस

पछिल्लो अपडेट