March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

लहरे बाली काँक्रो लगाउँदै

306

कास्की घाचोक–३ का सुनौलो पाटन आमा कृषक समूहका महिला सामुहिक लहरे बाली काँक्रो लगाउँदै । उनीहरुले वार्षिक रु ४० हजारमा चार रोपनी जग्गा भाडामा लिएर कृषि कर्ममा लागि जुटेका हुन । समूहमा ७० जना महिला सदस्य छन् । तस्वीर:जमुना वर्षा शर्मा/ रासस

पछिल्लो अपडेट