ताजा अपडेट »

साताको पहिलो दिन सुनको मुल्य बढ्यो

आइतबार, १५ बैशाख २०७६, १४ : २४
8 Shares

चैत १५,

काठमाण्डौं । साताको पहिलो दिन आईतबार सुनको मुल्य बढेको छ । आइतबार छापावाल सुन तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार  तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।आइतबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।