ताजा अपडेट »

ह्वाके झरना

आइतबार, ०४ असोज २०७७, १५ : ५२
10 Shares

गुल्मीको रेसुङ्गा नगरपालिका -१० मा रहेको ह्वाके झरना । करिब ३०० मिटरमाथि मुहान रहेको सो झरनामा मनोरञ्जन लिनका लागि सदरमुकाम तम्घासलगायत विभिन्न ठाउँबाट मानिसहरु आउने गर्दछन् । तस्बिर : हुमाकान्त पोखरेल/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।