२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ५५ लाख ८७ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ४७ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ भने २३ लाख ६५ हजार संक्रमित निको भएका छन् ।

Advertisement

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार ९६ जनाको मृत्यु भएको छ भने ९० हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो । बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -५०५

ब्राजिल -८०६
रसिया -९६
युके -१२१
इटली -९५
फ्रान्स -६५
जर्मनी -५७
इरान -३४
टर्की -२९
भारत -१४८
नेदरल्याण्ड -८
नेपाल -१
स्विजरल्याण्ड -७
पेरु -१७३
बेल्जियम -३२
र्पोचुगल -१४
क्यानडा -१२१
मेक्सिको -२१५
चिलि -४३
कतार- ३
साउदी- ९
पाकिस्तान -३४
बंगलादेश -२१
यूएई -३
पोल्याण्ड- ११
रोमानिया -२०
फिलिपिन्स-५
चेक्भिया -२
बेलारुस -५
इक्वेडर -९५
इजिप्ट -१९
इजरायल -२
स्विडेन -३१
जापान -१०
अस्ट्रिया -१
डेमोसियन रिपब्लिक -२
इन्डोनेसिया -१९
युक्रेन -६
इराक -३
हंगेरी -५
ग्रिस -१
थाइल्याण्ड -१
डिजिबाउटी-४
पानामा -४
सर्बिया -१
डेनमार्क -१
दक्षिण कोरिया- १
कुबेत -९
दक्षिण अफ्रिका -५२
अफगानिस्तान- १
माल्दोभ- ११
अजरबैजान -२
फिनल्याण्ड -१
अर्मेनिया -६
कोलम्बिया -२३
अर्जेन्टिना -१५
अल्जेरिया -९
नाइजेरिया- ७
मोरक्को –
बोलिभिया -१०
होन्डुरस -६
बोस्निया -२
डिआरसी -४
क्रोएसिया -१
गाबोन -२
इस्टोनिया -१
सोमालिया- ५
किर्गिस्तान -२
केन्या -१
श्रीलंका -१
गुनिया बिसाउ -१
माली -२
इक्वेटेरियल गुनिया-१
हाइटी -१
नाइजर -१
ग्वाटेमाला -३
सियरा लियोनी -२
चाड -१
टोगो-१
मौरिटानिया -३
यमन -२
मोजाम्बिक्यू- १
गुयना -१
साओ टोमी प्रिन्सेस -३
सुडान -१९
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी बुटवलमा खेलराज पाण्डेयले अग्रता फराकिलो बनाउँदै, १५०८ मतले अघि