ताजा अपडेट »

नामिबियासँग नेपाल २० रनले पराजित

मंगलबार, १५ फागुन २०८०, १४ : ४९
84 Shares

काठमाडौं ।  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।