१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

दक्षिण कोरिया । दक्षिण कोरियाको सेनाले असफल मिसाइल प्रक्षेपणको लागि माफी मागेको छ। तटीय सहर ग्याङ्नुङमा अमेरिकासँगको संयुक्त अभ्यासका क्रममा क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो तर त्यो असफल भएपछि सर्वसाधारणमा त्रास फैलिएको थियो ।

Advertisement

शहरका मानिसहरूले ठूलो विस्फोटको आवाज सुने र मध्यरातमा भीषण आगो पनि देखेका थिए। सेनाले यस घटनामा कुनै मानवीय क्षति नभएको बताए पनि सेनाले सात घण्टा बितिसक्दा पनि घटनाको पुष्टि गरेको थिएन ।

यो मिसाइल प्रक्षेपण उत्तर कोरियालाई दिएको जवाफ मानिएको थियो ।  मंगलबार उत्तर कोरियाले जापानमाथिबाट मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक जापानमाथि मिसाइल परीक्षण गरेको छ । त्यसपछि अमेरिका, जापान र दक्षिण कोरियाले मिलेर सैन्य अभ्यास गरेर आफ्नो शक्ति देखाएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले पूर्वी सागरमा मिसाइल प्रहार गरेका छन् । यद्यपि, पछि दक्षिण कोरियाली सेनाले आफ्नो एउटा मिसाइल असफल भएको पुष्टि गरेको थियो। यो मिसाइल अमेरिकासँग बाँकी रहेको मिसाइलभन्दा फरक थियो । सेनाले ह्युन्मु–२ मिसाइलमा हतियार बोकेको तर विस्फोट नभएको भन्दै माफी मागेको बताएको छ ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ? भारतको ज्यादतीप्रति सरकारको निरीहता, अब हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने