ताजा अपडेट »

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, १४ असोज २०७९, १२ : १२
27 Shares

दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१३ रानिपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।