ताजा अपडेट »

विज्ञापन संघको प्रदेश संयोजकमा भूसाल

विहीबार, २६ मंसिर २०७६, १७ : ४७
4 Shares

मंसिर २६,

ग्लोबल आवाज

बुटवल । नेपाल विज्ञापन संघ (आन)को प्रदेश नं. ५ को संयोजकमा गौतम भूसाल चयन भएका छन् । संघको कार्यसमितिको निर्णय अनुसार भूसाललाई संघका अध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञापन संघ प्रदेश नं ५ को संयोजकको रुपमा घोषणा गरेका हुन् ।

भूसाल बुटवल स्थित ग्लोबल मिडिया सोलुशनका प्रबन्धक निर्देशक हुन् । उनी विगत १२ बर्षदेखि सञ्चार तथा विज्ञापन क्षेत्रमा कार्यरत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।