ताजा अपडेट »

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विहीबार, २३ असार २०७९, १० : ४२
6 Shares

काठमाडौं । काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन् । साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । 

घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।