ताजा अपडेट »

एमसीसीविरुद्ध प्रदर्शन, आज पनि काठमाण्डौं तनावग्रस्त (फोटोफिचर)

विहीबार, १२ फागुन २०७८, १६ : ०९
46 Shares

एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुने भएपछि बुधबार मध्यान्नदेखि नै काठमाडौंका विभिन्न चोकमा सर्वसाधारणले विरोध प्रर्दशन गरेका थिए । यद्यपि, सरकारको आग्रहमा आजको संसद बैठक स्थगित भएको छ । बैठक स्थगित भए पनि काठमाडौंका मुख्य सडकसहित बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रर्दशनकारीहरूले एमसीसी परियोजना राष्ट्रघाती भएको र फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । प्रर्दशनमा सत्ता गठबन्धनकै दलहरूसमेत सहभागी छन् । तस्बिर : न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।