ताजा अपडेट »

कांग्रेस महामन्त्रीको १४९५ मतगणना: गगन र विश्वप्रकाशको अग्रता, कसको कति मत ?

विहीबार, ०१ पुस २०७८, १३ : ०२
8 Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ ।

१४९५ मतको गणना सकिँदा गगन ९५५ मतका साथ पहिलो स्थानमा छन् । विश्वप्रकाले ६६० मत ल्याएर दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेका छन् ।

संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महत क्रमश: तेस्रो र चौथो स्थानमा छन् । महतले ४९१ र पौडेलले ४४९ मत ल्याएका छन् । मिनेन्द्र रिजालको २७५ मत आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।