ताजा अपडेट »

पेट्रोल ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँले मुल्य घट्यो

बुधबार, ०२ जेठ २०८१, २० : २५
752 Shares
बुधबार, ०२ जेठ २०८१
752 Shares

बुटवल । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।