ताजा अपडेट »

रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ

शुक्रबार, १७ मंसिर २०७८, १४ : ५२
4 Shares

जाजरकोट । रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोक बहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहको प्रहरीले जनाएको छ ।

बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको जस्तो देखिने छाला १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको गरिएको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला परी पक्राउ गरेको
हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।