९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

Advertisement

सिरहा ।  चिठ्ठा परेको भन्दै अनलाइनमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–८ का ३४ वर्षीय दीपेन्द्र दासलाई पक्राउ गरेको हो ।

दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बैंकको खाता नम्बर दिई आठ लाख ६५ हजार रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महुमुल्य सामान तथा नगद चिठ्ठा परेको भन्दै ठगी गर्ने घटना अत्यधिक बढेका छन् । 
 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानिय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन सभामुख न्यायाधीश बने : ओली परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् ?: ओली विवादका बीच जापानकी राजकुमारीद्धारा सर्वसाधारण युवकसँग बिवाह अर्घाखाँचीको झाडापखाला नियन्त्रण उन्मूख, पानी परीक्षणका लागि स्वास्थ्यकर्मी खयरभट्टीमा