ताजा अपडेट »

१९ वर्षीया स्वस्तिका कांग्रेसको वडा सभापति

शनिबार, १९ भदौ २०७८, १६ : ३३
4 Shares

बुटवल । नेपाली कांग्रेस दैलेख दुल्लु नगरपालिका- ३ को वडा सभापतिमा १९ वर्षीया किशोरी निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न भएको अधिवेशनबाट १९ वर्षीया स्वस्तिकाकुमारी महत वडा सभापतिमा निर्वाचित भएकी हुन् ।

उनी नेपाली कांग्रेस दैलेखका पूर्व उपसभापति भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् । भुपेन्द्रजंङ्गको दुई वर्षअघि मृत्यु भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।