२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022


बुटवल । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा चयन भएका छन् ।

जसपाको केन्द्रिय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले अर्घाखाँचीका शर्मालाई समितिको अध्यक्षमा चयन गरेको हो । शर्मा २०७० सालको दास्रो सविंधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट तत्कालिन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बन्नेका थिए ।

लामो समयदेखि कम्यूनिष्ट आन्दोलनमा लागेका शर्मा पूर्वप्रधानमन्त्री एवम् जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईका राजनीतिक गुरु समेत हुन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित)