ताजा अपडेट »

जसपाको केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा शर्मा

विहीबार, १४ साउन २०७८, १९ : २९
8 Shares


बुटवल । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा चयन भएका छन् ।

जसपाको केन्द्रिय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले अर्घाखाँचीका शर्मालाई समितिको अध्यक्षमा चयन गरेको हो । शर्मा २०७० सालको दास्रो सविंधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट तत्कालिन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बन्नेका थिए ।

लामो समयदेखि कम्यूनिष्ट आन्दोलनमा लागेका शर्मा पूर्वप्रधानमन्त्री एवम् जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईका राजनीतिक गुरु समेत हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।