ताजा अपडेट »

दिगो वन व्यवस्थापनका लागि ११ करोड २४ लाख बजेट

मंगलबार, ०१ असार २०७८, १६ : ४१
2 Shares

बुटवल । प्रदेश भित्र रहेका वनको दिगो व्यवस्थापन गर्न लागि ११ करोड २४ लाख बजेट बिनियोजन भएको छ ।

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।