ताजा अपडेट »

स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि ३५ करोड बजेट बिनियोजन

मंगलबार, ०१ असार २०७८, १६ : ०४

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि ३५ करोड बजेट बिनियोजन गरेको छ ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।