July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

दर्मिजा गाउँ

111

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ अवस्थित दर्मिजा गाउँ । सदरमुकाम बेनीेखि मौवाफाँट, दग्नाम हुँदै दर्मिजा सडक निर्माण भएपछि यस गाउँ सडक सञ्जालसँग जोडिएको छ । यहाँ मगर समुदायको बाहुल्यता रहेको छ । तस्बिर : कमल खत्री/रासस

पछिल्लो अपडेट