ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा अर्घाखाँचीकी संक्रमित महिलाको मृत्यु

शुक्रबार, ०३ बैशाख २०७८, १६ : ११
10 Shares


बुटवल । बुटवलको धागो कारखानामा रहेको कोरोना विषेश अस्पतलामा एक संक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका–२ की ७० वर्षिय महिलाको शुक्रवार विहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतकले जानकारी दिए ।

कोभिड–१९ पोजेटिभ भएर चैत्र २९ गतेदेखी कोरोना अस्पतालमा उपचाररत ति महिलामा दिर्घरोग स्तन क्यान्सरको हुनुका साथै ज्वरा,े निमोनिय र स्वाशप्रसासमा समस्या देखिएको सुचना अधिकारी डा. विष्णु गौतमले बताए ।

https://www.globalaawaj.com/archives/97753
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।