April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

बाँसको चोयाबाट निर्मित घरायसी सामग्री

198

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा बिक्रीका लागि राखिएका बाँसका घरायसी सामग्री । बजारमा रबरका सामग्री आएपछि बाँसबाट बनेका घरायसी सामग्री विस्थापित हुँदै गएको छ । तस्बिर : केदार मगर/रासस

पछिल्लो अपडेट