April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

व्यावसायिक गोलभेडा खेती

252

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा कृषक गङ्गाबहादुर विश्वकर्माले व्यावसायिक रुपमा लगाएको गोलभेडा खेती । नगर कार्यपालिका सदस्यसमेत रहेका युवा कृषक विश्वकर्माले खोटाङ कृषि फर्म दर्ता गरेर व्यावसायिक रुपमा कृषि खेती सुरु गरेका हुन् । तस्वीर : केदार मगर/ रासस

पछिल्लो अपडेट