April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

योगमाया नाटक दृश्य

225

मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटक घरमा भरत गुरागाँई ‘बर्बरिक’द्वारा लेखन एवं प्रदीप सरदारको निर्देशनमा तयार गरिएको सत्यघट्नामा आधारित ‘योगमाया’ नाटकको सोमबार मञ्चार गरिएको एक दृश्य । तस्वीर : मनोज दाहाल /रासस

पछिल्लो अपडेट