ताजा अपडेट »

नेपाल बहुमुखी सहकारीको क्यालेण्डर बिमोचन

शुक्रबार, २० चैत्र २०७७, १८ : ००
10 Shares

भैरहवा । नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडको २०७८ सालको क्यालेन्डर बिमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच सहकारीका अध्यक्ष शिवहरी अधिकारीले उक्त क्यालेन्डरको बिमोचन गरेका हुन् ।

क्यालेन्डर सहकारीले गरेका गतिविधिहरु समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ । भैरहवाको बर्मेलीटोलमा रहेको सहकारीले सहकारीबाट नै सञ्चालित कृषि परियोजना रहेको छ र सहुलियतको मल समेत वितरण गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।