ताजा अपडेट »

भलवारी जेसिआईमा अन्तरक्रिया

विहीबार, १२ चैत्र २०७७, १४ : ०९
4 Shares

बुटवल । जेसीआई भलवारीले व्यक्तित्व विकास र नेतृत्व विकासका कार्यक्रमलाई तीब्रता दिने भएको छ । संस्थाको भलवारीमा सम्पन्न दुई छुट्टाछुट्टै कार्यक्रम सो विषयमा छलफल भएको थियो ।

शाखाका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रियामा शाखाका पूर्व अध्यक्षहरुले सुझाव तथा विचार व्यक्त गरेका थिए । भलवारी जेसीजका निरूपित राष्ट्रिय उपाध्यक्ष पायल शर्माको भएको कार्यक्रममा शाखाका महासचिव दुर्गाप्रसाद पाण्डेयले सञ्चालन गरेका थिए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।