April 16, 2021, Friday
२०७८ बैशाख ३, शुक्रबार

सरसफाइ सामग्री वितरण

291

सुदूरपश्चिम प्रदेशका सांसद भरतबहादुर खड्का बडीमालिका नगरपालिका–१ पिनालेखमा महिलालाई सरसफाइ सामग्री वितरण गर्नुहुँदै । नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौ प्रयासको सहयोगमा उक्त वडाका तीन सय ४५ जनालाई सरसफाइ सामग्री वितरण गरिएको हो । तस्वीर : प्रेमबहादुर रौले/रासस

पछिल्लो अपडेट