२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिको युगमा प्रवेश गरेको बताएका छन् । मुलुकमा अव हिंसात्मक आन्दोलन र त्यस अनुसारको कार्यदिशा अबलम्बन नगर्ने बताउँदै उनले देश शान्ति युगमा प्रवेश गरेको बताएका हुन् ।

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुँदे सहमती पत्रमा हस्तार कार्यक्रममा संवोधन गर्दै उनले शान्ति प्रक्रियामा आएकोप्रति महासचिव विप्लवलाई बधाईसमेत ज्ञापन गरे ।नेपाल सरकारसँगको वार्ता सफल भएसँगै नेपाल कम्युनिष्ट पार्टीको सफल ल्याण्डिङ भएको उल्लेख गरे ।

वार्ता सफल हुनुलाई उनले ऐतिहासिक दिनका रुपमा लिएका छन् । यसैगरी उनले पक्राउ परेका विप्लव नेतृत्का नेता कार्यकताहरुलाई छुटाउने क्रम सुरु भएको जानकारी गराउँदै केही मुद्दामामिला भएपनि मिलाउने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च