लमजुङको राइनास नगरपालिका वडा नं ९ मा परम्परागत शैलीको ढुङ्गाको छानो भएको गुरुङ समुदायको घर । मौलिक परम्परा झल्किने घरहरु आधुनिक प्रविधि गाउँमा भित्रिएसँगै लोप हुन थालेको छ । यहाँ आउने पर्यटकलाई यस्ता घरले लोभ्याउने गरेको छ । तस्बिर : जनक श्रेष्ठ/रासस