July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

घरबासमा पुग्ने पाहुनालाई स्वागतको तयारी

312

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दै महिला । ग्रामीण भेगमा सञ्चालित घरबासमा पुग्ने पाहुनालाई फूलमालाले स्वागत गरिन्छ । तस्बिर : कृष्ण न्यौपाने / रासस

पछिल्लो अपडेट