ताजा अपडेट »

मालिकाधुरीको मनोरम दृश्य

आइतबार, ०९ फागुन २०७७, ११ : २६
6 Shares

बेनी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री /रासस

रासस
लेखकको बारेमा
रासस