February 25, 2021, Thursday
२०७७ फाल्गुन १४, शुक्रबार

कोभिड १९ पछि विदेशी पर्यटक

183

वसन्तपुर क्षेत्रको अवलोकन गर्न आएका विदेशी पर्यटक । कोरोना भाईरस (कोभिड १९) का कारण गत वर्षदेखि पर्यटकहरुको चहलपहल शून्य नै देखिन्थ्यो । यस क्षेत्रमा विदेशी पर्यटकहरु सामान्य रुपमा देखिन थालेका छन् । तस्वीर : रत्न श्रेष्ठ / रासस


पछिल्लो अपडेट