December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

बढ्यो सुनको मूल्य

297

बुटवल । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

global-corona-notice

पछिल्लो अपडेट