ताजा अपडेट »

बढ्यो सुनको मूल्य

मंगलबार, १८ कार्तिक २०७७, १२ : २८
4 Shares

बुटवल । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।