११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

काठमाडौ  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

Advertisement

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड २० लाख ८९ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ८१ हजार ८ सय ९९ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ३६ लाख ७३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१११२
ब्राजिल -९०६
रसिया -१५०
इटली -२०
पेरु -९८
जर्मनी -१७
भारत -११५२
बेलायत -३७
चिलि -२४
इरान -१८४
अर्जेन्टिना -४२४
पाकिस्तान -८
साउदी अरेबिया- २७
मेक्सिको- ६५१
स्पेन -१३०
फ्रान्स -४३
टर्की -७२
बंगलादेश -३७
युक्रेन -६३
इजरायल -४०
क्यानडा -९
दक्षिण अफ्रिका -८८
कोलम्बिया -१७६
इजिप्ट -१६
कुबेत -२
डोमोसियन रिपब्लिक -१०
इराक -७२
फिलिपिन्स -४४
इन्डोनेसिया -१४०
रोमानिया -४७
बोलिभिया -३९
बेल्जियम- ५
इक्वेडर -४५
कतार -१
होन्डुरस -२
ग्वाटेमाला- १७
युएई -१
स्विडेन -१०
नेदरल्याण्ड -५
जापान -४
बेलारुस -५
ओमान -१०
पानामा -६
पोर्चुगल -३
बहराइन -४
नाइजेरिया -३
अल्जेरिया -९
अर्मेनिया -४
अजरबैजान- २
अफगानिस्तान- १
उव्जेकिस्तान -२
स्विजरल्याण्ड- ६
माल्दोभा -१४
घाना -२
नेपाल- ७
कोस्टा रिका -२१
इथियोपिया -१४
अस्ट्रिया -६
केन्या -५
पोल्याण्ड -२८
मोरक्को -२९
सर्बिया -१
चेक्भिया -२४
एल साल्भाडोर -५
प्यालेस्टाइन -३
आयरल्याण्ड -२
लिबिया -९
अस्ट्रेलिया- ५
लेबनान -१३
बोस्निया -१२
डेनमार्क -२
हंगरी -८
ग्रिस -५
क्रोएसिया -२
सेनेगल -१
जाम्बिया- १
नर्थ मेसोडोनिया -५
बुल्गेरिया -१२
अल्वानिया -३
नामिबिया -१
मलेसिया -३
ताजिकिस्तान- १
मोन्टेग्रो- ५
फिनल्याण्ड- २
हाइटी -१
जिम्बाबे -१
स्लोभाकिया- १
ट्युनिसिया -१०
मोजाबिक्यू -४
म्यानमार- १४
युगान्डा -५
काबो भेर्डे- २
जोर्डन -२
जकैमा -१
इस्वातिनि- २
क्युबा -१
सुरीनाम -१
स्लोभेनिया- १
अंगोला -४
जर्जिया -२
सिरिया -३
बहमास -३
माली -१
माल्टा -२
उरुग्वे -१
लोसेथो- २
चाड -१
सेन्ट मार्टिन -१
गुयना- २
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता