ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

विहीबार, ०८ असोज २०७७, ०७ : ५९

काठमाडौ  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड २० लाख ८९ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ८१ हजार ८ सय ९९ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ३६ लाख ७३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१११२
ब्राजिल -९०६
रसिया -१५०
इटली -२०
पेरु -९८
जर्मनी -१७
भारत -११५२
बेलायत -३७
चिलि -२४
इरान -१८४
अर्जेन्टिना -४२४
पाकिस्तान -८
साउदी अरेबिया- २७
मेक्सिको- ६५१
स्पेन -१३०
फ्रान्स -४३
टर्की -७२
बंगलादेश -३७
युक्रेन -६३
इजरायल -४०
क्यानडा -९
दक्षिण अफ्रिका -८८
कोलम्बिया -१७६
इजिप्ट -१६
कुबेत -२
डोमोसियन रिपब्लिक -१०
इराक -७२
फिलिपिन्स -४४
इन्डोनेसिया -१४०
रोमानिया -४७
बोलिभिया -३९
बेल्जियम- ५
इक्वेडर -४५
कतार -१
होन्डुरस -२
ग्वाटेमाला- १७
युएई -१
स्विडेन -१०
नेदरल्याण्ड -५
जापान -४
बेलारुस -५
ओमान -१०
पानामा -६
पोर्चुगल -३
बहराइन -४
नाइजेरिया -३
अल्जेरिया -९
अर्मेनिया -४
अजरबैजान- २
अफगानिस्तान- १
उव्जेकिस्तान -२
स्विजरल्याण्ड- ६
माल्दोभा -१४
घाना -२
नेपाल- ७
कोस्टा रिका -२१
इथियोपिया -१४
अस्ट्रिया -६
केन्या -५
पोल्याण्ड -२८
मोरक्को -२९
सर्बिया -१
चेक्भिया -२४
एल साल्भाडोर -५
प्यालेस्टाइन -३
आयरल्याण्ड -२
लिबिया -९
अस्ट्रेलिया- ५
लेबनान -१३
बोस्निया -१२
डेनमार्क -२
हंगरी -८
ग्रिस -५
क्रोएसिया -२
सेनेगल -१
जाम्बिया- १
नर्थ मेसोडोनिया -५
बुल्गेरिया -१२
अल्वानिया -३
नामिबिया -१
मलेसिया -३
ताजिकिस्तान- १
मोन्टेग्रो- ५
फिनल्याण्ड- २
हाइटी -१
जिम्बाबे -१
स्लोभाकिया- १
ट्युनिसिया -१०
मोजाबिक्यू -४
म्यानमार- १४
युगान्डा -५
काबो भेर्डे- २
जोर्डन -२
जकैमा -१
इस्वातिनि- २
क्युबा -१
सुरीनाम -१
स्लोभेनिया- १
अंगोला -४
जर्जिया -२
सिरिया -३
बहमास -३
माली -१
माल्टा -२
उरुग्वे -१
लोसेथो- २
चाड -१
सेन्ट मार्टिन -१
गुयना- २
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।