ताजा अपडेट »

बुटवलमा थपिए ४२ कोरोना संक्रमित, कुन वडामा कति ?

शुक्रबार, ०२ असोज २०७७, १७ : ३०
8 Shares

बुटवल । बुटवलमा शुक्रबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ६८६ पुगेको छ ।

शुक्रबार वडा नम्बर १ मा २ जना, २ मा १ जना, ३ मा ४ जना, ४ मा ४ जना, ६ मा २ जना, ७ मा २ जना, ८ मा ३ जना, ९ मा ५ जना, ११ मा ५ जना, १२ मा ४ जना, १३ मा ५ जना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमित मध्ये ५ जनाको वडा नखुलेको उपमहानगरले जनाएको छ । संक्रमित मध्ये ३७२ जना निको भएका छन भने ३१४ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।