७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

Advertisement

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ८६ लाख ४८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख १९ हजार ५ सय ७५ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ५ लाख ७२ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहान ८ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१०९४
ब्राजिल -८९९
रसिया -१०२
इटली -१०
जर्मनी- ४
भारत -१२०२
बेलायत -६
चिलि -६९
इरान -११५
अर्जेन्टिना- २४१
पाकिस्तान -५
साउदी अरेबिया -२४
मेक्सिको -५५४
स्पेन -४८
फ्रान्स -८०
टर्की -५६
बंगलादेश- ३४
युक्रेन -५३
दक्षिण अफ्रिका -११३
कोलम्बिया -२४३
फिलिपिन्स -४२
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१५
इराक -६७
इन्डोनेसिया -८८
रोमानिया -३५
बोलिभिया -४७
इक्वेडर -८७
बेलारुस -६
ग्वाटेमाला -११
नेदरल्याण्ड- ३
कुबेत- १
स्विडेन -४
जापान -६
पानामा -१३
इजरायल- १३
पोर्चुगल -३
नाइजेरिया- १
बहराइन -१
भेनेजुयला -८
अर्मेनिया -३
घाना -२
किर्गिस्तान -२
अल्जेरिया -८
होन्डुरस -५
उव्जेकिस्तान -७
माल्दोभा -८
नेपाल- ५
सर्बिया -१
केन्या -४
कोस्टा रिका -१६
इथियोपिया -१२
अजरबैजान -१
पोल्याण्ड -१०
मोरक्को -३३
अस्ट्रेलिया- ९
अस्ट्रिया -२
चेक्भिया -२
एल साल्भाडोर -३
प्यालेस्टाइन -६
दक्षिण कोरिया -४
लिबिया -१३
लेबनान -१०
पाराग्वे -११
बोस्निया- ६
ग्रिस- ३
क्रोएसिया -३
नर्थ मेसोडोनिया -५
सुडान -१
जाम्बिया- ६
मडागास्कर -१
बुल्गेरिया -७
अल्वानिया- ३
हंगेरी -१
नामिबिया- २
हाइटी -१
जिम्बाबे -२
मोन्टेग्रो -१
ट्युनिसिया -४
मलावी- १
कंगो -५
युगान्डा -१
काबो भेर्डे- १
जमैका -२
सिरिया -३
सोमालिया- १
अंगोला -१
ग्वाडेल्यौपा -१
उर्बा -२
जोर्डन -१
ट्रिनिडाड एण्ड टोबागो- ७
बहमास- २
रियुनियन -१
यमन -२
माल्टा -१
गुयना -३
बेलिज -१
लोसेथो- २
फ्रेन्च पेस्नियुला -२ (एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो