ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

शनिबार, २७ भदौ २०७७, ०८ : ४८
24 Shares

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ८६ लाख ४८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख १९ हजार ५ सय ७५ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ५ लाख ७२ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहान ८ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१०९४
ब्राजिल -८९९
रसिया -१०२
इटली -१०
जर्मनी- ४
भारत -१२०२
बेलायत -६
चिलि -६९
इरान -११५
अर्जेन्टिना- २४१
पाकिस्तान -५
साउदी अरेबिया -२४
मेक्सिको -५५४
स्पेन -४८
फ्रान्स -८०
टर्की -५६
बंगलादेश- ३४
युक्रेन -५३
दक्षिण अफ्रिका -११३
कोलम्बिया -२४३
फिलिपिन्स -४२
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१५
इराक -६७
इन्डोनेसिया -८८
रोमानिया -३५
बोलिभिया -४७
इक्वेडर -८७
बेलारुस -६
ग्वाटेमाला -११
नेदरल्याण्ड- ३
कुबेत- १
स्विडेन -४
जापान -६
पानामा -१३
इजरायल- १३
पोर्चुगल -३
नाइजेरिया- १
बहराइन -१
भेनेजुयला -८
अर्मेनिया -३
घाना -२
किर्गिस्तान -२
अल्जेरिया -८
होन्डुरस -५
उव्जेकिस्तान -७
माल्दोभा -८
नेपाल- ५
सर्बिया -१
केन्या -४
कोस्टा रिका -१६
इथियोपिया -१२
अजरबैजान -१
पोल्याण्ड -१०
मोरक्को -३३
अस्ट्रेलिया- ९
अस्ट्रिया -२
चेक्भिया -२
एल साल्भाडोर -३
प्यालेस्टाइन -६
दक्षिण कोरिया -४
लिबिया -१३
लेबनान -१०
पाराग्वे -११
बोस्निया- ६
ग्रिस- ३
क्रोएसिया -३
नर्थ मेसोडोनिया -५
सुडान -१
जाम्बिया- ६
मडागास्कर -१
बुल्गेरिया -७
अल्वानिया- ३
हंगेरी -१
नामिबिया- २
हाइटी -१
जिम्बाबे -२
मोन्टेग्रो -१
ट्युनिसिया -४
मलावी- १
कंगो -५
युगान्डा -१
काबो भेर्डे- १
जमैका -२
सिरिया -३
सोमालिया- १
अंगोला -१
ग्वाडेल्यौपा -१
उर्बा -२
जोर्डन -१
ट्रिनिडाड एण्ड टोबागो- ७
बहमास- २
रियुनियन -१
यमन -२
माल्टा -१
गुयना -३
बेलिज -१
लोसेथो- २
फ्रेन्च पेस्नियुला -२ (एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।