ताजा अपडेट »

जन्मियो चारवटै खुट्टा नभएको बाच्छो

विहीबार, ११ भदौ २०७७, १३ : ०४
4 Shares

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पाल्नु भएको गाईले ब्याएको चारवटै खुट्टा नभएको बाच्छो । तस्बिर : सानेबहादुर नेपाली / रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।