ताजा अपडेट »

कोरोनाबाट रुपन्देहीको तिलोत्तमाकी एक वृद्धाको मृत्यु

विहीबार, ११ भदौ २०७७, ११ : ३०
6 Shares

बुटवल । बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु अधिकारीका अनुसार अस्पतालको भेन्टिलेटरमा उपचाररत रुपन्देहीको तिलोत्तमामा नगरपालिका–२ जानकिनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको बताए । बुधबार राती सोही अस्पतालमा उपचाररत कपिलवस्तुका एक संक्रमितको पुरुषको मृत्यु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।